अस्पताल व्यवस्थापन अधिकृत (साताै) सेवा करार पदको दरखास्तवालाहरुको अन्तीम नामवली प्रकाशन तथा परीक्षा मिति सशाेधन गरिएको सूचना ।
मिति २०८०।०५।०८ गते प्रकाशित दैलेख जिल्ला अस्पतालको लागि अस्पताल व्यवस्थापन अधिकृत (साताै) सेवा करारको दरखास्त आह्वानको सूचना ।
स्वास्थ्य सेवा कार्यालय दैलेखबाट दाेस्राे पटक मिति २०८०।०१।१३ गते ७ (सात) दिने दैलेख जिल्ला अस्पतालकाे हाता भित्र सञ्चालनमा रहेकाे फार्मेसी शाखाका लागि आवश्यक पर्ने औषधी तथा औषधी जन्य सामाग्रीहरू खरिद तथा सप्लाइ कार्यकाे सिलबन्दी काेटेशन सम्बन्धी प्रकाशितसूचना र कोटेशन पेश गर्ने फारम
स्वास्थ्य सेवा कार्यालय दैलेखबाट प्रथम पटक मिति २०७९।११।२९ गते ७ (सात) दिने दैलेख जिल्ला अस्पतालकाे हाता भित्र सञ्चालनमा रहेकाे फार्मेसी शाखाका लागि आवश्यक पर्ने औषधी तथा औषधी जन्य सामाग्रीहरू खरिद तथा सप्लाइ कार्यकाे सिलबन्दी काेटेशन सम्बन्धी प्रकाशितसूचना र कोटेशन पेश गर्ने फारम
दाेस्राे पटक मिति २०७९।०९।१४ गते प्रकाशित दैलेख जिल्ला अस्पतालको अन्तरग विभाग (इन्डोर शाखा) मा भर्ना भर्इ उपचार गराउने बिरामीहरुकाे ( २०७९ माघ १ गते देखि २०८० पुस मसान्त सम्म) को लागि राशन खुवाउने कार्यकाे सिलबन्दी बाेलपत्र आह्यवानको सूचना ।