स्वास्थ्य सेवा कार्यालय दैलेखबाट दाेस्राे पटक मिति २०८०।०१।१३ गते ७ (सात) दिने दैलेख जिल्ला अस्पतालकाे हाता भित्र सञ्चालनमा रहेकाे फार्मेसी शाखाका लागि आवश्यक पर्ने औषधी तथा औषधी जन्य सामाग्रीहरू खरिद तथा सप्लाइ कार्यकाे सिलबन्दी काेटेशन सम्बन्धी प्रकाशितसूचना र कोटेशन पेश गर्ने फारम Medicine_Quotation_Notice_2080-01-13 Medicine_Quotation_BOQ_2080-1-13