मिति २०७८।८।२० गते हिमालय टाइम्स राष्टिय दैनिक पत्रिकामा प्रकाशित दैलेख जिल्ला अस्पतालकाे अन्तरगं विभाग (इण्डोर शाखा) मा भर्ना भर्इ उपचार गराउने बिरामीहरूको लागि राशन खुवाउने कार्यको बाेलपत्र स्वीकृत गर्ने अाशयकाे सूचना ।