Next Post

स्वास्थ्य सेवा व्यवस्थापकको तर्फबाट

२८ असार २०७८, सोमबार ०४:५५
स्वास्थ्य सेवा कार्यालय, दैलेखले पहिलो पटक Website साईट निर्माण गरि कार्य सञ्चालन गर्ने सुरुवात गरिएको छ । २१ औं सताव्दीको वर्तमान परिवेशमा सूचना प्रविधिको विशेष महत्व रहेको अवस्थामा यस कार्यालयबाट पहिलो पटक Website खोलि यस कार्यालयका तथा यस जिल्ला अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सम्पुर्ण सेवा, कार्यक्रमहरु तथा भविष्यमा सञ्चालन […]